सुनसरी- सुनसरी क्षेत्र नं ४ मा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका ज्ञानेन्द्र बहादुर कार्कीले अग्रता राख्नुभएको छ । कार्कीलेले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपाल एमालेका जगदीश प्रसाद कुसियैतलाई ४ मतले पछि पार्नुभएको छ ।
जिल्ला निर्वाचन अधिकृत कार्यालयका अनुसार कार्कीले ३० हजार ७३ प्राप्त गर्नुभएको छ भने एमालेका उम्मेदवार कुसियैतले ३० हजार ६९ मत प्राप्त गर्नुभएको छ ।-