बर्दिया- अनेरास्ववियु बर्दिया जिल्ला भेला सम्पन्न भएको छ । बर्दिया जिल्लाको बढैयाताल नगरपालीका स्थित सुनगाभा पार्टी प्यालेसमा भेला सम्पन्न भएको हो ।
उक्त भेलामा प्रमुख अतिथीरुपमा रहेका केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज लक्ष्मण ज्ञवालिले कम्युनिस्ट आन्दोलन लाई शुद्धिकरण गर्दै संगठनलाई नँया सिराबाट अगाडि बढाउनु पर्ने कुरमा जोड् दिनु भयो ।
त्यस्तै भेलामा बिशिस्ट अतिथीहरुका रपमा रहनु भएको अनेरास्ववियु केन्द्रिय कार्यलय सदस्य तथा लुम्बिनीका इन्चार्ज झपिन्द्र खत्रीले भेलामा बोल्दै बिध्यार्थी आन्दोलन लाई रचनात्मक बनाउदै देश निर्माणमा होमिने बेला आएको धारणाव्यक्ति गर्नु भयो ।
भेलामा बिशिस्ट अतिथीहरुका रुपमा नेकपा केन्द्रिय सदस्य बर्दिया पार्टी जिल्ला अध्यक्ष लाल बहादुर श्रेष्ठको समेत सहभागिता रहेको अनेरास्ववियु केन्द्रिय कार्यलय सदस्य खत्रीले जानकारी दिनु भयो ।
अतिथीहरुरुपमा शालिकराम अधिकारी, पदम ढकाल, धर्म गिरि, श्याम प्रजापती, जिल्ला सम्मेलन आयोजक कमिटी जित बहादुर रोकायाले समेत उपस्थिती जनाएका थिए ।
सम्योजककारुपमा महेन्द्र पङेनी हुन् भने सह सम्योजक मदन भण्डारी र सचिबका लागि बिवस कुवर रहेका छन् ।
त्यस्त अनेरास्ववियु जिल्ला कमिटी सम्योजक महेन्द्र पङेनी भएका छन भने सह सम्योजक मदन भन्डारी भएका छन। साथै सचिबमा बिबस कुवर मनोनित भएका छन् ।