राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १६५ को उपधारा (१) (ख) बमोजिम प्रदेश नं. २ का प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।
छुट्टै विज्ञप्तिमा सो स्थानमा रौतहटमा राजेश झा नियुक्त गरिएको पनि कार्यालयले जनाएको छ।