काठमाडौं– गत २४ घण्टामा ७४२५ जना कोभिड १९ संक्रमित भएका छन् ।
२० हजार ४ सय ५३ जनाको पीसीआर र एन्टीजेन परीक्षणमा ७४२५ जनामा संक्रमण पुष्टि भएको हो । सोही अवधिमा ७१३५ जना संक्रमणुमक्त भएका छन् ।
गत २४ घण्टामा १ सय ८५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
