अबदेखि बालबालिकाले एउटै अनलाइन खेल हप्ताको तीन घण्टा मात्र खेल्न पाउने छन् । यसलाई प्राविधिकको विवेकी कदमका रूपमा बुझिएको छ ।
१८ वर्षमुनिका अनलाइन खेलाडीहरूलाई शुक्रबार, शनिबार र आइतबार बिहान ८ बजेदेखि ९ बजेसम्म मात्र अनलाइन खेल्न अनुमति दिइने चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले जानकारी दिएको छ।
प्राविधिकहरूले यसलाई खेलमा हुने अत्यधिक नशालाई रोक्ने कदमका रूपमा व्याख्या गरेका छन्।