काठमाडौं– नेपालमा एकैदिन २४४४ जना कोभिड १९ संक्रमित थपिएका छन् ।

देशभर १५०३३ जनामा गरिएको नमूना परीक्षणमा २४४४ जनामा संक्रमण पुष्टि भएको हो ।

२४ घण्टामा ३१३ जनामा संक्रमणमुक्त भएका छन् भने एक जनाको मृत्यु भएको छ ।

नेपालमा सक्रिय संक्रमित संख्या ९५२२ रहेको छ ।